समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

अमेरिकी सिनेटरको पहलमा नेपालले पाउने भो कोरोना संक्रमितलाई गम्भीर हुनबाट रोक्ने डाइटरी सप्लीमेन्ट

काठमाण्डौ । टेक्सस राज्यका एक पूर्व सिनेटरको प्रयासमा एक वैज्ञानिकले निर्माण गरी अमेरिकामा प्रयोगमा रहेको कोभिड संक्रमितलाई गम्भीर हुन नदिने र अस्पताल जानुपर्ने अवस्थाबाट रोक्ने डाइटरी सप्लीमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ । आज एक कार्यक्रमका बीच अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन