काठमाडौं । कक्षा १२ को परिक्षा स्थगित नभएको र तोकिएकै मितिमा हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । केहि सञ्चार माध्यमले परिक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको र तोकिएकै मितिमा हुने राष्ट्रिय परीक्षा बोडका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिएका छन । जनस्वास्थ्यका मापदण्ड पालना गरि साउन ३१ गते