काठमाडौं । रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरन गजमेर बनेका हुन् । शनिवार राति भएको फाइनलमा उनी भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् । टिम प्रमोद खरेलबाट उनले ट्रफि जितेका हुन् । यसअघि अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ सिजन