समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

कक्षा १२ सहित सबै परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरसको संक्रमणदर दैनिक बढिरहेकाले कक्षा १२ परिक्षा स्थगित गरिएको छ । कोरोना संक्रमण दर बढेकाले कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम बढेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए । भर्चुअल पत्रकार