काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कूल कोरोना संक्रमितको