समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

५२ लाख लिएर युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ 

काठमाडौं । ५२ लाख रुपैयाँ लिएर युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ठगी गर्ने लाल बहादुर बराइलीलाई पक्राउ गरेको हो ।  बराइली काठमाडौं–१२ बाट पक्राउ परेको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं