समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

कहाँबाट कसरी सुरु भयो भाइटीकाको परम्परा ?

काठमाडौँ । यमपन्चक अर्थात कात्र्तिक शुक्ल द्धितीय तिथिमा मनाईने भाइटीका परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। तिहारका यी पाँच दिन इन्द्रादी