समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

जेठ २० गतेभित्रै वार्षिक परीक्षा सक्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । आगामी जेठ २० गतेभित्र आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालयलाई वार्षिक परीक्षा सक्न काठमाडौं महानगरपालिकाल निर्देशन दिएको छ । आज महानगरपालीकाले एक विज्ञप्ति जारी गर्दै जुनसुकै पक्रियाबाट भएपनि परीक्षा सञ्चालन गरेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । उक्त विज्ञप्तिमा विद्यालयलाई अनुकूल र मूल्यांकन गर्न उपयुक्त