१० कार्तिक २०८३, मंगलबार

समाज

रहेनन् सादगी उज्वल थापा

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको कोरोना रिर्पार्ट नेगेटिभ आएपछि निधन भएको छ । आज उचचारको क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । सादगी जिववशैलीका थापाको मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोना संक्रमित भएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना भएका