समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि बन्द गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा आवेदन फारम र रजिष्ट्रेशन फारम भर्ने समय