२४ भदौ २०८३, बुधबार

समाज

कक्षा १२ को छुट परीक्षा मिती सार्वजनिक (तालिका सहित)

काठमाडौं । कोरोना संक्रमण्मका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीहरुका लागि तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको जानकारी दिएको छ । बोर्डले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई