काठमाडौं । संसद विघटन गर्नुअघिनै अध्याादेश ल्याएरै भएपनि प्रधानमन्त्री केपी ओलीले संबैधानिक निकायमा सबै भर्ती गरिसकेको रहस्या खुलेको छ । गत मंसिर ३० गते प्रधानमन्त्रीले आफुमाथी अफ्टेरो अवस्था आइपिरेपछि संबैधानिक अध्यक्षदेश ल्याएर रिक्त रहेको आयोगहरुमा भर्ती गरेका हुन । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समुहलाई अध्यक्षदेश फिर्ता