काठमाण्डौ । आउदो मंसिर १५ गते एकैपटक देशभरिका ६ सय ४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास हुने भएको छ ।आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल भवनको शिलान्यास गर्न लागेको हो ।अस्पताल निर्माणका लागि ६ सय ४९ वटै