२४ भदौ २०८३, बुधबार

समाज

दशैं शुरुभएसंगै ललितपुरमा आजदेखि अघोषित निषेधाज्ञा, अत्यआवश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं । करिव ६ महिना लामो लकडाउन पछि सरकारले खुकुलो गरेको एक महिनापछि फेरि निषेधाज्ञा हुने भएको छ । देशका अन्य जिल्लामा भन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा देखिन थालेपछि निषेधाज्ञा लगाइएको हो । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा आज(आइतबार) बाट निषेधाज्ञा लाग्ने भएको छ । नेपालीको मुख्य पर्व दशैं शुरु