काठमाडौं । भ्याट छलि गरेको आरोपमा तीन कम्पनीमा छापा हानेको छ । करिब ६ करोड रुपैयाँ बराबरको भ्याट छली गरेको उजुरी परेपछि राजस्व अनुसन्धान विभागले छापा हानेको हो । विराटनगर जुट मिलका अध्यक्ष वसन्त वन सञ्चालक रहेको सांग्रिला माइक्रोसिस्टम प्रालि, सांग्रिला इन्फरम्याटिक्स प्रालि र जिओसफ्ट टेक्नोलोजी प्रालिमा राजस्व विभागले छापा