समाज « Arthapath.com
९ असार २०८३, मंगलबार

समाज

सञ्चारमन्त्रीले पदभार ग्रहण गर्दै कर्मचारीलाइ दिए चेतावनी

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् । पदभार ग्रहण गर्दै आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् । उनले भने ‘मन्त्रीले