२४ भदौ २०८३, बुधबार

समाज

आगलागीबाट २० लाखभन्दा बढीको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौ. आगलागीबाट २० लाख भन्दा बढीको क्षति भएको छ । काठमाडौंको एक कम्पनीमा विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न सामान जलेर नष्ट भएका हुन् । काठमाडौंमा डेरा गरी बस्ने ३१ वर्षीय अमृत थापाको बाल्ट्रा होम सोलुसन प्रालिमा जलेर २० लाखभन्दा बढीको नोक्सानी हो । काठमाडौं महानगरपालिकामा रहेको बाल्ट्रा