समाज « Arthapath.com
९ असार २०८३, मंगलबार

समाज

थप ८ वटा विद्युतीय सवदाह गृह निर्माण हुने, काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाहगृह निर्माण गर्ने सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो । महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को