२४ भदौ २०८३, बुधबार

समाज

तीन दिनमा काठमाडौं उपत्यकामा ५८१५ जनामा कोरोना, बुधबार थप १४०३ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मंगलबार उपत्यकामा २१२९ जना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा