समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

बलात्कारको घटना गाउँमै मिलापत्र गर्ने ६ जना पक्राउ

काठमाडौं । बलात्कारको घटना गाउँमै मिलापत्र गरेको आरोपमा ६ जनलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई