२४ भदौ २०८३, बुधबार

समाज

आगामी २५ गते वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने जिसस मकवानपुरको निर्णय

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आगामी असोज २५ गते समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको ६६ औं बोर्ड बैठकले आगामी २५ गते वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका