काठमाडौं । सोमबार रातीबाट करिव ५ दिनसम्म नेपालका विभिन्न स्थानमा बर्षाको सम्भावना रहेको छ । आगामी ५ दिनसम्म हुने बर्षाले महाडी भू–भागमा भू–क्षय र पहिरो जानसक्ने एव्म तराईमा बाढी, डुबान र कटान हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्र गरेको छ । सतर्क रहनका लागि जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा