२४ भदौ २०८३, बुधबार

समाज

कर्मचारीलाई बलात्कार गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

काठमाडौं । महिला कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा कैलालीमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जोशीपुर गाउँपालिकामै कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको जिल्ला