काठमाडौं । सरकारले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने भएको छ । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सोव समारोहलाई सम्बोधन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए । उनले अब चाडैं नै उक्त मस्यौदालाई मन्त्रीपरिषद्