काठमाडौं । येटिचेम वितरक प्रा. लिमिटेडले नेपालमा पहिलो पल्ट रेम्डेसिभिरकोे आगमनको घोषणा गर्यो। सिप्ला लिमिटेड विश्वव्यापी बजारका लागि अग्रणी निर्माताले कोभिड–१९ को उपचारको लागि ‘CIPREMI’ (रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इंजेक्शन १०० मिग्रा) ब्रान्डको नाममा येटिचेममार्फत रेम्डेसिभिर पठाइरहेको छ । यस कम्पनीलाई औषधि प्रशासन विभाग (डीडीए), स्वास्थ्य र जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९