९ कार्तिक २०८३, सोमबार

समाज

विहिबार थप १२ सय २८ जनामा कोरोना,६ जनाको ज्यान गयो

काठमाडौं । विहिबार थप १२ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै जम्मा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ । त्यस्तै वितेको २४ घण्टामा ९ सय १७ जना कोरोना संक्रमित निको भएर घर फकेका छन