समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

काठमाडौंमा १२ औँ दिन निषेधाज्ञा उल्लंघन गर्ने बढे (तस्विरसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्मका लागि निषेधाज्ञा लगाईएको छ । उपत्यकाका तीन जिल्लामा कोरोना भाईरस संक्रमण दैनिक बृद्धि भएसंगै स्थानिय तहको आग्रहमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । भाद्र १० गतेसम्म निषेधाज्ञा लगाईएको भएपनि कोरोन भाईरस संक्रमणमा बृद्धि भएको भन्दै थप एक हप्ता निषेधाज्ञ लगाईएको थियो ।