समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

चितवनमा थप एक जना कोरोना संक्रमितको पुरुषको मृत्यु

कठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मुत्यु भएको छ ।आज चितवनको पुष्पाञ्जली अस्पतालमा एकजना कोरोना संक्रमितको ज्यान गएको छ । ऋाज भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको मुत्यु भएको छ । पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा।सन्दिप पाण्डेले भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु