समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

मजदुरहरु जोखिम कै बिच काम गर्न बाध्य, चहलपहल शुन्य भएपनि रित्तो रिक्सा गुडाउदैँ

धन बहादुर बोहरा काठमाडौं । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि स्थानिय प्रशासनले कैलालीमा निषेधाज्ञा जारी गरेको छ । स्वास्थ्यलाई जोखिममा राखेरै पनि निर्माण क्षेत्रका मजदुर नियमित काममा लागेका छन् । कोरोना भाईरसको संक्रमण दिनप्रति दिन बढ्दै जान थालेपछि यसको नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ । यतिवेला होटल, पसल तथा