काठमाडौं । अव देशभरिका सबै स्थानिय तहमा एमबीबीएस डक्टरसहित ५ सैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका छन् । अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू गरिने भएको हो । आवश्यक औजार र उपकारण