समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

भारतमा एकै दिन ७८ हजार ७६१ कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा १ दिन कोरोना भाइरस कोभिड १९का सबैभन्दा बढी संक्रमित फेला परेका छन । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५