समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

देशभर ३० जना पत्रकार कोरोना संक्रमित

काठमाडौं । नेपालमा ३० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । हाल निशुल्क कोरोना परिक्षणका लागि नेपाल पत्रकार महासँघले आग्रह गरेको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै फिल्डमा खटिने सम्वाददाता र फोटो पत्रकारहरुको निशुल्क पीसीआर परीक्षण गरिदिन माग गरेको हो । स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम