काठमाडौं । आज १४४ औँ जयपृथ्वी जयन्ती रहेको छ । बझाङमा जन्मिएर विश्वभर मानवताको सन्देश फैलाएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४४ औं जन्म जयन्ती हो । नेपाली भाषा साहित्य, शिक्षा, पत्रकारिताका क्षेत्रमा उनको महत्वपूण देन रहेको छ । जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने माग राख्दै आएको लामो समयसम्म पनि सरकारले