समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

जुम्लाका ५१ र कालिकोटका ५ जनामा कोरोना पुष्टि

काठमाडौं । कर्णाली प्रदेशका जुम्ला र कालिकोट जिल्लामा शुक्रबार ५६ जना कोरोना संक्रमित थपिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा जुम्लाको हिमा गाउँपालिकाका ५१ र कालिकोटको तिलागुफा नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी टेकबहादुर