काठमाडौं । विहिबार ७ सय ७ जनामा काेराेना भाईरस देखिएकाे छ ।पछिल्लाे २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ महिला र ४ पुरुष गरी गत २४ घण्टामा ६ जना