९ कार्तिक २०८३, सोमबार

समाज

उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् । त्यस्तै घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए । गतवर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको