समाज « Arthapath.com
२८ मंसिर २०८०, बिहीबार

समाज

‘हामीले मातृभूमिसँग माग्ने होइन दिने बेला आएको छ’, कुल आचार्यकाे लेख

२० वर्ष पहिले गैर आवासीय नेपाली संघको स्थापना भए देखि नै हामीले सुरुमा दोहोरो नागरिकता र पछि नागरिकताको निरन्तरताको माग गर्दै आएका थियौं। उक्त माग अहिले आंशिक रुपमा भए पनि पुरा भएको छ। संविधानमा व्यवस्था भएको गैर आवासीय नेपाली नागरिकता गत अक्टोबर १५ मा पर्बत बाट जारी भइ गत अक्टोबर