काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘खल्ती वालेट’का केही कर्मचारीले बदमासी गरेको पाइएको छ । उनीहरूले सेवाग्राहीको व्यक्तिगत कागजात र विवरणहरू आपराधिक गिरोहहरूलाई बेच्ने गरेको तथ्य प्रहरीले फेला परेको हो । ती कर्मचारीहरूले आपराधिक गिरोहसँग कमिसन लिएर विवरण उपलब्ध गराउने गरेको तथ्य काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सेवाग्राहीका