बागलुङ । कालिका भगवती मन्दिरले एक महिनामा ३५ लाख बढी आम्दानी गरेको छ । धार्मिक पर्यटक भक्तजन बढ्दै गएसंगै आम्दानी पनि बढेको हो । कालीका गुठी ब्यवस्थापन समितिका अनुसार कात्तिक महिनामा मात्रै ३५ लाख ३ हजार ३३२ रुपैयाँ आम्दानी भएको हो । समितिले नियमित रुपमा आफ्नो आम्दानी र खर्च मासिक