काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता तिर्नका लािग २ अर्ब रुपैयाँ निकासा गरेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुग्ध तथा उखु किसानको बाँकी बक्यौता उपलब्ध गराउने प्रक्रिया सुरु गरेको हो । उखु किसानहरुले दशैंअघि नै बक्यौता रकम पाउने भएका छन् । आठ जिल्लाका