समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

दशैँका लागि अग्रिम टिकट बुकिङ : के हुँदैछ तयारी ?

काठमाडौं । नेपालीहरूको महान पर्व दशैँ आउन अब एक महिना पनि बाँकी छैन । आगामी असोज २६ गते यस वर्षको दशैँको मुख्य दिन अर्थात् टिका रहेको छ । घटस्थापनादेखि नै दशैँको प्रारम्भ हुन्छ । आगामी असोज १७ गतेबाट यस वर्षको दशैँ सुरू हुन्छ । दशैँमा हजारौं मानिसले उपत्यका छाड्छन् ।