समाज « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

समाज

आराध्येदेवलाई धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान भगवान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक सहितको विशेष पूजा गरेकी छन् । यो पूजाबाट किस्कँदैगर्दा प्रधानमन्त्री कार्र्कीको मुहारमा देखिएको चमकले उनी आफ्नो ‘राजकीय धर्म’ पुरा गरेकोमा कति खुसी छिन् भन्ने संकेत गरेको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप