समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

नम्बर १ ब्राण्ड हाँकिरहेकी ‘लेडिज टीम’की नायिका

काठमाडौँ । गत साल नेपालमा सर्वाधिक विक्री भएको कार ब्राण्ड हो, बिवाईडी । घरेलु अटो बजारमा यसको उपस्थिति निकै बाक्लिएको छ । यमुना श्रेष्ठको कम्पनी साइमेक्स इन्कले नेपालमा बीवाईडीका गाडी आयात गरेर बेच्छ । यही कम्पनीको मुख्य शोरुम काठमाडौँको नक्सालमा छ, जुन अधिकतर नारीहरुले नै सञ्चालन गरेका छन् । जसको