समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

थामे बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि काठमाडौ महानगरले २० लाख सहयोग दिने

काठमाडौ । काठमाडौ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने