समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

सरकारले दियो ५५३ जनालाई लालपुर्जा

काठमाडौं । रुपन्देहीका साढे ५०० स्थानीयबासीले लालपुर्जा पाएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५५३ स्थानीयबासीलाई लालपुर्जा वितरण गरेको हो । बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गरिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण बलराम अधिकारी