काठमाडौं । अविरल वर्षा, पहिरो चट्याङ तथा बाढीका कारण साढे ९ करोड बढीको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार देशभर ९६६ वटा घटना भएका छन् । हालसम्म बाढी, पहिरोका कारण ७० जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि आजसम्म (असार २४ गते बिहान ११ बजेसम्म) को तथ्याङ्क