काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताए । उत्तरपुस्तिका