समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो राप्रपा

काठमाडौं । राष्ट्रपतिसँगै फेरिएको सत्ता सहकार्यपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित