समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

गाँजाको अर्थशास्त्रः नेपाली समृद्धिको सशक्त आधार

आरजी बिद्रोहीविश्वव्यापी लागूऔषधको सूचिमा राखी प्रतिबन्धित भनिएको गाँजाका विविध आयामहरुका विषयमा विभिन्न कोणहरुबाट वर्षैँदेखि नेपालमा यसको बहस भइरहेको छ । हिन्दूहरुको विषेश पर्व आज महाशिवरात्रीका दिनको सन्दर्भले यसको चर्चा र बहसलाई झनै सान्दर्भिक बनाइदिएको छ । धार्मिक, स्वास्थ्य तथा चिकित्सा विज्ञान र आर्थिक दृष्टिकोणले यसको बहुआयामिक हमत्व र उपयोगिता भएको