समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

प्रभु बैंकको महादेवफाँट शाखामा रक्तदान

काठमाडौं । प्रभु बैंकको महादेवफाँट शाखा र नेपाल रेडक्रस सोसाइटी झिल्टुङ उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी नुवाकोट जिल्ला शाखा रक्तसञ्चार केन्द्र कोलनीको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा ४६ जनाले रक्तादन गरेका छन् । प्रभु बैंकको महादेवफाँट शाखा कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि १